युनाइटेड इन्स्योरेन्सको २८औँ वार्षिक साधारणसभा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही जेठ २३ गते आफ्नो २८ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
कम्पनीका अनुसार यही वैशाख २५ गते बसेको सञ्चालक समितिको तीन सय ६७औँ बैठकले वार्षिक साधारणसभा सम्बन्धी निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, बीमा समितिको निर्देशनबमोजिम चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ कायम गर्नको लागि कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीसँग एकआपसमा गाभ्ने तथा गाभिनेलगायतका प्रस्तावहरू पारित गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया