नयाँ दिल्ली । भारत र अमेरिकाबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जापान दौडानका क्रममा लगानी प्रवद्र्धन सम्झौता भएको हो ।
यसमा भारतका विदेशी सचिव विनयमोहन क्वात्रा र अमेरिकाको अन्तर्राष्ट्रिय विकास लगानी निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनले हस्ताक्षर गरेका हुन् । यो आईआईए सम्झौता सन् १९९७ मा भारत र अमेरिकी सरकारबीच हस्ताक्षर भएको लगानी प्रोत्साहन सम्झौताको स्थान लिने गरी भएको हो ।
यसबाट भारतको विकास परियोजनामा लगानी आउने अपेक्षा छ । लगानी विभिन्न क्षेत्रमा आउने अपेक्षा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया