युरोप, फागुन ९
फिनिस टेलिकम नेटवर्क निर्माता नोकियाले अमेरिकी कम्पनी एलेनिन टेक्नोलजिजलाई प्राप्ति गर्ने भएको छ । अप्टिकल नेटवर्किङ कम्पनी एलेनिनलाई प्राप्ति गर्ने निर्णय भएको कम्पनीले बुधबार जनाएको रोयटर्सले जनाएको छ । नोकियाले अप्टिकल नेटवर्किङ व्यवसायलाई बलियो बनाउन यस्तो निर्णय गरेको जनाएको छ । प्राप्तिको मूल्यबारे केही बताइएको छैन । एलेनिन सन् २०१४ मा स्थापना भएको थियो । कम्पनीले फोटोनिक्स प्रविधि उत्पादन गर्छ । यो प्रविधिले छोटो दूरीमा उच्च प्रस्तुति दिन्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया