सामुदायिक लघुवित्तले कमायो ९६ लाख ७४ हजार
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ९६ लाख ७४ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड पाँच लाख ४१ हजार रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १३ करोड २० लाख रुपैंयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ५९ करोड ७७ लाख ६१ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ६३ करोड ६२ लाख ७८ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड १८ लाख ७६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४४ लाख ६८ हजार रुपैंयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव ६२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५२ करोड २२ लाख ७४ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ३८ करोड ७० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ७३ लाख तीन हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेकोमा प्रोभिजन रकम १४ लाख ६७ हजार रुपैंयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया