चांगन अटोको ‘इन्ट्रेस्ट फ्रि, दिस २०२३’ अफर सार्वजनिक
काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०२३ लाई लक्षित गरी ‘इन्ट्रेस्ट फ्रि, दिस २०२३’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत चांगनको प्रिमियम सेडान ‘एल्सभिन’ लिन इच्छुक ग्राहकहरुलाई २०२३ वर्षभरि शून्य प्रतिशत ब्याजदरमा साधन उपलब्ध गराइने भएको छ ।
साथै चांगनको प्रिमियम पिक–अप ‘हन्टर’को बिक्री मूल्यमा पाँच लाखसम्मको फाइदा दिइने व्यवस्था रहेको कम्पनीले जनाएको छ । चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसँगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउँदै आइरहेको छ । साथै कम्पनीले चांगन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित शोरुममा गई गाडीको अवलोकन गरी टेस्ट राइड समेत गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया