पर्यटक शुल्कबाट ३० करोड बढी राजस्व सङ्कलन
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोडभन्दा बढी राजस्व संकलन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको हालसम्म प्रवेशशुल्कबाट तीन करोड ६२ लाख सात हजार राजस्व संकलन गरेको हो ।
चालू आर्थिक वर्षमा १५ हजार तीन सय १३ पर्यटकहरु खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ । जसमा साउन महिनामा दुई सय तीन जना, भदौमा छ सय ६१ जना, असोजमा पाँच हजार छ सय २९ जना, कात्तिकमा सात हजार सात सय ८६ जना र मंसिर १५ गतेसम्ममा एक हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् । पालिकाले प्रतिविदेशी पर्यटक दुई हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया