सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच सम्झौता
काठमाडौं, फागुन २९
सनराइज बैंक लिमिटेड र जीएमई रेमिट्यान्सबीच रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएएमईका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूले सनराइज रेमिटमार्फत पठाएको रक जीएमईका नेपालभर रहेका आठ हजारभन्दा बढी एजेन्टबाट छिटो, छरितो तरिकाले पाउनेछन् । यसैगरी ग्राहकले सनराइज रेमिटमार्पmत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् । हाल सनराईजले एक सय ३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, नौवटा एक्सटेन्सन काउन्टर र एक सय ५४ वटा एटीएममार्फत आफ्ना करिब छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया