समृद्धि फाइनान्सको वित्तीय चेतनामूलक कार्यक्रम
काठमाडौं । समृद्धि फाइनान्सले युवावर्गलक्षित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ । हेटौंडा शाखा कार्यालयले शनिबार रोड हाउस रेस्टुरेन्टमा स्थानीय युवाहरूमाझ र आइतबार बनेपा शाखा कार्यालयले बनेपास्थित मिलिनियम कलेजमा विद्यार्थीमाझ युवावर्गलक्षित वित्तीय चेतनामूलक कार्यक्रम गरेको हो ।
ग्लोबल मनि सप्ताहको सन्दर्भमा ‘प्लान योर मनि, प्लान योर फ्युचर’ भन्ने नारालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको फाइनान्सले जनाएको छ । भविष्यमा थप शाखाहरूबाट नियमितरूपमा विभिन्न वर्गहरू लक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने तालिका रहेको पनि फाइनान्सले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया