बीपीडब्लू लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल
काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ । लघुवित्तले सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मेगा क्यापिटल मार्केट्ससँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र क्यापिटलका का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार लघवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरूको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरू मेगा क्यापिटलले गर्नेछ । बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा क्यापिटलका बजार विभाग प्रमुख गिरीराज पोखरेल, मर्चेन्ट बैंकिङ इन्चार्ज मनिषा दाहालको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया