कोरोना महामारीले धेरै देश आर्थिक मन्दीको जोखिममा
एजेन्सी लन्डन, चैत १६
अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)ले कोरोना भाइरस महामारीका कारण अनेकौँ मुलुक आर्थिक मन्दीको चपेटामा पर्ने भविष्यवाणी गरेको छ । ओईसीडी विकसित ३६ मुलुकहरुको संगठन हो । अबको हरेक महिना प्रमुख अर्थतन्त्रहरुमा वार्षिक आर्थिक वृद्धिदर २ प्रतिशतका दरले कम हुँदै जाने सो समूहले जनाएको छ ।
बिहीबार भएको जी२० को भर्चुअल बैठकमा ओईसीडीका महासचिव एन्जेल गुरियाले यो तथ्यांक पेस गरेका हुन् । ‘थुप्रै अर्थतन्त्र मन्दीमा जानेछन् । भाइरस रोकथामको हरेक महिना वार्षिक जीडीपी वृद्धिदरमा २ प्रतिशतले कमी आउनेछ। पर्यटन क्षेत्रमा ७० प्रतिशतसम्म गिरावट आउनसक्छ’, ओईसीडीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवश्यम्भावी छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया