आजको सूर्य ग्रहण नेपालबाट नदेखिने हुँदा सुतक बार्नु पर्दैन
काठमाडौं । आज विहीबार सूर्य ग्रहण लाग्ने भएको छ । तर आज लाग्ने यो ग्रहण नेपालबाट नदेखिने भएकोले यसको दोष नेपालीलाई नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको हुनाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन ।
यस वर्ष को असोज २७ र चैत २६ गते पनि सूर्य ग्रहण लाग्दै छ । यी ग्रहण पनि नेपालबाट नदेखिने भएको हुँदा केही पनि बार्नु पर्दैन अधिकारीको भनाइ छ । तर कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिनेहुँदा सुतक बार्नु पर्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया