Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेड्मी १२ सी किन्दा छुट पाइने

रेड्मी १२ सी किन्दा छुट पाइने


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सीको मूल्य घटाएको छ । कम्पनीले अंग्रेजी नयाँ वर्षको अवसरमा रेड्मी १२ सी को मूल्य घटाएको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सीमा अफर स्वरूप मूल्य घटाएको जानकारी दिए । मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया