Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउपकार लघुवित्तको साधारणसभा पुस २८ गते

उपकार लघुवित्तको साधारणसभा पुस २८ गते


काठमाडौं । उपकार लघुवित्त वित्तीय संंस्थाले वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले पुस २८ गते साधारणसभा बोलाउने निर्णय गरेको हो ।

लघुवित्तले यही पुस २८ गते कोहलपुरस्थित होटल ट्रिटपमा पाँचौँ साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत लघुवित्तले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया