Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कर्मसियल बैंकले पुस २९ गते साधारणसभा गर्ने

प्राइम कर्मसियल बैंकले पुस २९ गते साधारणसभा गर्ने


काठमाडौं । प्राइम कर्मसियल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २९ काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्यार्टरसमा आफ्नो १६ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही पुस १९ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया