Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाना किसान विकास लघुुवित्तका सञ्चालक घिमिरेको राजीनामा स्वीकृत

साना किसान विकास लघुुवित्तका सञ्चालक घिमिरेको राजीनामा स्वीकृत


काठमाडौं, साउन १९
साना किसान विकास लघुुवित्त वित्तीय संस्थाका सञ्चालक उपहारराज घिमिरेको राजीनामा स्वीकृत भएको छ । संस्थाको यही साउन १५ गते बसेको सञ्चालक समितीको बैंकले सञ्चालक घिमिरेको राजीनामा स्वीकृत गरेको हो । संस्थाका अनुसार घिमिरे २०७६ असार तीन गते संस्थाको सञ्चालक पदमा नियुुक्त भएकोमा एक वर्षको कार्यकालमा नै राजीनामा दिएका हुुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया