Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजोन्सन एन्ड जोन्सनले अमेरिकामा नशालु औषधिको बिक्री रोक्ने

जोन्सन एन्ड जोन्सनले अमेरिकामा नशालु औषधिको बिक्री रोक्ने


वासिड.टन । औषधि निर्माता तथा बिक्रेता अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले अमेरिकामा नशालु औषधिको बिक्री नगर्ने भएको छ ।

अमेरिकामा ज्यान लिने गरी ‘ओपियोइड क्राइसिस’ (यस्ता औषधि सेवनबाट हुने मृत्यु गहिरिएको) भएकोले कम्पनीले उक्त निर्णय गरेको हो । यससम्बन्धी न्युयोर्क राज्यसँग कम्पनीको २३ करोड अमेरिकी डलरको सम्झौता भएको छ ।

योसँगै कम्पनीले यस्ता औषधि उत्पादन र बिक्री दुवै रोक्नेछ । साथै यससँग जोडिएका मुद्दाबाट पनि कम्पनी उम्किएको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया