Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसोनी र होन्डाको नयाँ कार ब्रान्ड ‘अफिला’

सोनी र होन्डाको नयाँ कार ब्रान्ड ‘अफिला’


अमेरिका । प्रविधि कम्पनीहरु सोनी र होन्डाले अफिला ब्रान्डका विद्युतीय कार बजारमा ल्याउने भएका छन्  । कम्पनीहरुले आफ्नो कार ब्रान्डको नाम भर्खरै घोषणा गरेका हुन् । कन्जुमर इलेक्ट्रोनिक्स शोका दौडान सानी होन्डा मोबिलिटी (ज्वाइन्ट भेन्चर) का प्रमुख कार्यकारी यासुहिदे मिजुनोले कम्पनीको पहिलो कारको प्रोटोटाइपको खुलासा गरे ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया