Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगरिबको कुरा सुनाउन अभियान्त ई: मायादेवी मन्दिरबाट सिंहदरबार यात्रा आउँदै

गरिबको कुरा सुनाउन अभियान्त ई: मायादेवी मन्दिरबाट सिंहदरबार यात्रा आउँदै


काठमाडौं,अभियान्ता ईले लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । सहरी गरिबको कुरा सुनाउन मायादेवी(सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् ।

यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालय बाहिर १९९ घण्टा उभिएका थिए । यस्ता छन् उनका माग ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया