जडीबुटी व्यवसायी संघको अध्यक्षमा भण्डारी
काठमाडौं, पुस १४
जडीबुटी व्यवसायी संघको अध्यक्षमा विष्णु भण्डारी निर्वाचित भएका छन् । संघको १०औँ साधारणसभाबाट भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । संघको राजधानीमा सम्पन्न साधारण सभाले वरिष्ठ उपाध्यक्षमा मञ्जिव शाक्य, प्रथम उपाध्यक्षमा कृष्ण कँडेल, उपाध्यक्षमा जंग बहादुर गुरुङ, सचिवमा सुनिलमान तुलाधरलाई निर्वाचित गरेको छ । यस्तै, सह सचिवमा महेश बञ्जरा, कोषाध्यक्षमा बिक्रमराज कुँवर, वरिष्ठ सदस्यमा जगदिशचन्द्र घिमिरे तथा सदस्यहरुमा मनोरथ गौतम, कमल कोइराला, देशमाया लामा, सुदीप गौतम र सुरेश सापकोटा चयन भएका छन् । चयन भएका पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष धन बहादुर तामाङले स्वागत गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ उत्पादन बजारमा ल्याउने
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया