Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

मधेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार


जनकपुरधाम । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारसँगै आजै सपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गर्न लागेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए ।

नेकपा एसबाट बेची लुंगेली, माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह र सांसद युवराज भट्टराई लाई मन्त्री बनाउन लागिएको हो ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया