अल्टिमाको दुई नयाँ स्मार्ट वाच बजारमा
काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफ स्टाइलले आधुनिक विशेषताले सजिएका दुई वटा नयाँ स्मार्ट वाच बजारमा ल्याएको छ । आज(बुधबार) सार्वजनिक भएकोे स्मार्ट वाचका मोडलहरु ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् ।
कम्पनीका अनुसार अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्ट वाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्ट वाच हो । उपोभोक्ताहरुले सिमित अवधिको लागि अल्टिमा वाच सर्कल तीन हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सक्ने छन्, जसको बजार मूल्य पाँच हजार नौ सय ९९ रहेको छ ।
त्यस्तै, ‘अल्टिमा वाच म्याजिक प्रो’ पनि उपोभोक्ताहरुले सीमित अवधिको लागि दुई हजार नौ सय ९९ मा खरिद गर्न सक्ने छन्, जसको बजार मूल्य पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यि वाचहरुमा ब्लूतुथ कलिङको साथ सहजै कल गर्न र जवाफ दिन तथा कललाई नउठाउन पनि सकिनेछ । एक वर्षको ब्रान्ड वारेन्टी भएको सार्वजनिक स्मार्टवाचले फेसनशैली र फिटनेसलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाली ब्रान्ड
ताजा अपडेट
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
- गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
- चार सवारी साधन दुर्घटना: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
- सत्तापक्षले विपक्षीको कुरा सुनीदिनुपर्यो: नेता डा. कोइराला
- सुपर कम्प्युटर बनाउँदै एलोन मस्क
- नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण
- जीपीएस प्लस सुविधाअघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया