काठमाडौं, असार १६
कोर्के गु्रप अफ फ्रेस हाउसले सोमबारदेखि ललितपुरको नखिपोट १४ शिवचोकमा महालक्ष्मी स्कुलअगाडि फ्रेस मिट सप सञ्चालनमा ल्याएको छ । सोमबार उक्त फ्रेस हाउसको औपचारिक रुपमा उद्घाटन भएको छ । देश विदेशमा रहेका युवाहरुले संयुक्त रुपमा सुरु गरेको उक्त फ्रेस हाउसमा पहाडबाट ल्याएका लोकल खसीको मासु, लोकल भाले, कालिज, ब्रोइलर कुखुरा, ब्रुनाईको माछा, ससेज, चिकेन विंग्स र ममको किमा पाइने बताइएको छ । उत्साही युवा उद्यमीहरुले सञ्चालन गरेको उक्त फ्रेस हाउसले होम डेलिभरीको सुविधा पनि दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया