आईएमई जनरल इन्स्योरेन्सको घुुम्ती सेवा
काठमाडौँं, पुस १४
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले लिमिटेडले घुुम्ती सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आवश्यक सम्पूर्ण सामग्रीसहित मोबाइल भ्यानमार्फत घुम्ती बीमा सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुुसार बीमा समितिबाट मंसिर २४ गते जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन २०७६ जारी गरेपश्चात् घुुम्ती सेवा सञ्चालनमा ल्याइएको हो । ग्राहकहरूलाई आवश्यकताअनुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको प्रमुुख कार्यकारी अधिकृत युुगेशभक्त बादे श्रेष्ठले सोवाको समुुद्धघाटन गर्दे काठमाडौँ उपत्यकाभित्र कम्पनीको शाखा नरहेका विभिन्न स्थानहरूमा घरदैलोमा नै गएर यो सेवा प्रदान गरिने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया