लायन्स क्लब अफ काठमाडौँ आधारद्वारा ३५ जना बालबालिकाहरूलाई जाडोको कपडा वितरण
काठमाडौं ।
लायन्स क्लब अफ काठमाडौं आधार (क्लब नम्बर १३५७२२)ले ३५ जना बालबालिकाहरूलाई कपडा वितरण गरेको छ । क्लबमा सचिव समेत रहेकी फेसन डिजाइनर एवं समाजसेवी इन्ता श्रेष्ठका अनुसार लायन्सले काठमाडौँको रामकोट सितापाइलमा रहेको पुुनर्बल प्लस (पुनर्बल होम)मा आश्रित रहेका ३५ जना एचआईभीपीडित बालबालिकहरूलाई जाडोमा लगाउनको लागि न्यानो कपडा सहयोग गरेको हो ।
क्लबले प्रत्यक वर्ष उक्त क्लबलाई लताकपडा लगायतका विभिन्न वस्तुुहरू सहयोग गर्दै आएकोमा यो वर्ष भने पुस ४ गते शनिबार लताकपडा एवं शैक्षिक सामग्री सहयोग गरेको हो, समाजसेवी श्रेष्ठले भनिन् । विभिन्न कारणबाट एचआईभीपीडित बालकालिकाहरूलाई आश्रय दिँदै आएको पुनर्बल प्लसमा रहेका बालबालिकहरूको शिक्षा, स्वास्थ आदिमा समेत क्लबले सहयोग गर्दै आएको छ । यो सहयोगलाई हामी आगामी समय पनि निरन्तरता दिन्छौँ, समाजसेवी श्रेष्ठले भनिन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया