कतार एयरवेजद्वारा फिफा क्लब विश्वकप २०२० फाइनल खेलको विशेष ड्राइभ–इन भ्युइङ कार्यक्रम
काठमाडौं ।
फिफा क्लब विश्वकप २०२० को आधिकारिक एयरलाइन पार्टनर कतार एयरवेजले ११ फेब्रुअरी २०२१ मा लुसाइल ड्राइभ–इन सिनेमामा फाइनल खेलको एक विशेष ड्राइभ–इन भ्युइङ कार्यक्रम आयोजना गरेको थियो । उक्त भ्युइङ कार्यक्रममा उपस्थित कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरु, इन्फ्लुयन्सर एवं व्यावसायिक प्रतिनिधिहरुले रोमाञ्चक फाइनल खेलको सुरक्षित रुपमा आनन्द लिएका थिए । बिहीबार ११ फेब्रुअरीको दिन द एजुकेशन सिटी स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा युरोपेली विजेता क्लब बायर्न म्युनिकले टिग्रेस युएएनएललाई पराजित गर्दै फिफा क्लब विश्वकप २०२० को उपाधि हात पारेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया