नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश दिने
काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही असार सात गते बसेको सञ्चालक समितिको तीन सय ४०औं बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यसरी वितरण हुने कुल लाभांशमध्ये १६ दशमलव ५० प्रतिशत बोनस सेयर र तीन दशमलव ५० प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल सरकार एवं नियमनकारी निकाय बीमा समितिको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया