प्रुडेन्सीयल इन्स्योरेन्सको सञ्चालकमा संघाई र रायमाझी निर्वाचित
काठमाडौं ।
प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शैलेश संघई र अनिता रायमाझी निर्वाचित भएका छन् । कम्पनीका अनुसार कम्पनीको पछिल्लो पटक सम्पन्न भएको १९औँ वार्षिक साधरणसभाले सर्वसाधारण सेयरधनी समूह (ख) को तर्फबाट संघई र रायमाझीलाई निर्वाचित गरेको हो ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा नौ करोड छ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी भने १६ रुपैयाँ ५४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सउय ८९ रुपैयाँ ३० पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया