Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको शाखा स्थानान्तरण

एनएमबी बैंकको शाखा स्थानान्तरण


काठमाडौँं,माघ ६
एनएमबी बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । बैंकका अनुुसार उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालकद्वय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुुन् । सुुदूरपश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरूमा सहजता प्रदान गर्न र विकासका अवसरहरूको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रकाश पारे ।

एनएमबी बैंकले हाल देशभरि एक सय ६३ शाखा, एक सय ३१ एटीएम, पाँचवटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया