सोलुमै पेन्ट्सको डिलर सञ्चालन, गुणस्तरीय रंग पाइने
सोलुखुम्बु । जनता पेन्ट्सले सोलुखुम्बुमा पनि आफ्नो सेवा विस्तार गरेको छ । आइतबारबाट कम्पनीले जिल्लामा आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । सोलुदूधकुण्ड नगरपालिका–६ मा सञ्चालित प्रदर्शन जनरल अर्डर एण्ड सप्लायर्स यसको आधिकारिक बिक्रेता रहने कोशी शाखा प्रबन्धक राजन पराजुलीले जानकारी दिए ।
डिलरको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा सहभागीहरुलाई रंगको प्रयोग र प्रभाविकारिताको बारेमा आवश्यक जानकारी दिँदै पराजुलीले पेन्ट्सको वारेन्टी पाँचदेखि १० वर्षसम्म रहने प्रस्ट पारे । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय रंगको मागअनुसार डिलर राखिएको आधिकारिक बिक्रेता प्रदर्शन जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक दिपक राजभण्डारीले बताए । ग्राहकको चहानाअनुसार सुपथ मूल्यमा गुणस्तरीय रंग उपलब्ध गराउन सकिने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया