युट्युबले कोरोना खोपविरुद्धका भ्रमपूर्ण भिडिओ रोक्ने
अमेरिका । सामाजिक भिडिओ सञ्जाल कम्पनी युट्युबले कोरोना भाइरस संक्रमणविरुद्धका खोपसम्बन्धी गलत र भ्रमपूर्ण भिडिओहरु पोस्ट गर्न रोक्ने भएको छ । बुधबार एक ब्लगपोस्टमार्फत युट्युबले उक्त निर्णयको जानकारी दिएको हो ।
एपीका अनुसार अनलाइन गलत सूचनाविरुद्ध लड्न सरकारी स्वास्थ्य अधिकारीहरुलाई गाह्रो भइरहेका बेला यसले सघाउ पुग्ने आशा गरिएको छ । युट्युबको नयाँँ नियमले स्वास्थ्य अधिकारीले प्रमाणीकरण गरेका कुनै पनि खोपविरुद्ध भ्रम छर्न रोक्नेछ ।
कोरोना खोपविरुद्धका दाबीलाई गत वर्षदेखि नै युट्युबले रोक्न सुरु गरेको थियो । यस्ता दाबीसहितका भिडिओ पोस्ट गरे स्वतः डिलेट गर्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
- भारतको चर्चित फच्र्युन होटेल्स अब नेपालमा
- नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता
- ‘चेम्बर श्रमिकको हकहितको पक्षमा छ’
- टेलिकमको आईसीटी डे अफर
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
- एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर कपिलवस्तुको पकडीमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया