भारतीय कम्पनीलाई यूएईमा ढुवानीसम्बन्धी निर्माणको ठेक्का
मुम्बई, माघ २२
भारतीय इन्जिनियरिङ समूह लार्सेन एण्ड टर्बो लिमिटेडले यूएईमा ढुवानीसम्बन्धी पूर्वाधार निर्माणको ठेक्का पाएको छ । एत्तिहाद रेल नेटवर्क २ का लागि सातवटा रणनैतिक गन्तव्यमा उक्त निर्माणको ठेक्का पाएको कम्पनीले मंगलबार जनाएको हो । उक्त ठेक्का ३५ देखि ७० करोड अमेरिकी डलरसम्मको रहेको बताइएको छ । यूएईको एत्तिहाद रेल कम्पनी पीजेएससीले उक्त ठेक्का लगाएको हो । सोही कम्पनीले यूएईको नेशनल फ्रेट र पेसेन्जर रेलवे सञ्जालको व्यवस्थापन गर्छ । उक्त परियोजना पावर चाइनासँगको संयुक्त उपक्रममा कार्यान्वयन हुनेछ । पावर चाइना चिनियाँ सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया