काठमाडौं । वर्ल्ड बुक अफ रेकर्ड्सले कोरोनाको कहरमा उल्लेख्य काम गरेको व्यक्तिहरुलाई सम्मान गरेको छ । उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा उपराष्ट्रपतिको कार्यालय, हरित भवन, लैनचौरमा सम्पन्न कार्यक्रममा नेपाल वायुसेवा निगमका सिनियर पाइलट, समाजसेवी विजय लामा, लायन्सका पूर्वडिस्ट्रिक्ट गभर्नर एवं सिभिल इन्जिनियर टंक बहादुर श्रेष्ठ, लायन कर्मा गुरुङ, डिस्ट्रिक्ट गभर्नर, ३२५ई, प्रहरी बल, डा. दिल बहादुर तामाङ, अध्यक्ष कान्छीमाया तामाङ फाउन्डेसनलाई स्टार २०२० र स्टार २०२२ बाट वर्ल्ड बुक अफ रेकर्डसले सम्मान गरेको छ ।
वर्ल्ड बुक अफ रेकर्डस्का अध्यक्ष सागर कटवाल, हिपहप किङ निर्णय श्रेष्ठ, विश्व कीर्तिमानी एवं वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान, मेमोरी किङ अर्पण शर्मालगायतको विशिष्ट अतिथ्यमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रलाई आवश्यक परेको बेलामा अघि सरेर योगदान दिएकोमा सम्पूर्ण सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गरे ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया