राष्ट्रिय खेलकुल परिषद्का उपाध्यक्षको सहभागितामा दीक्षान्त समारोह
काठमाडौं । मित्र युवा क्योकुशिन कराँते डो–बज्र र सो–क्योकुसिनको संयुक्त आयोजनामा दीक्षान्त समारोह काठमाडौँमा सम्पन्न भएको छ । शनिबार जुद्धोदय माध्यमिक विद्यालयको प्रांगणमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा कराते खेलाडीलाई दीक्षित गरिएको हो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष नविन मानन्धर, ललितपुर महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष एवं क्योकुशिनका पूर्वराष्ट्रिय खेलाडी रबिन्द्र महर्जन, बक्सिङ्ग सल्लाहाकार इन्द्रलाल सिंह, (राखेप) बक्सिङका वरिष्ठ प्रशिक्षक एवं १०औँ एसियाडका काष्य पदक विजेता दिपक महर्जन, विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेललगायतको उपस्थिति थियो । उक्त कार्यक्रममा १५ जना विद्यार्थी खेलाडीहरुलाई बेल्ट र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया