बीवाईडी फर्च्युन ग्लोबल ५०० सूचीमा
काठमाडौं । बीवाईडी सन् २०२२ को लागि फच्र्युन ग्लोबल ५०० सूचीमा परेको छ । कम्पनीले एउटा महान् सफलता हासिल गरेको उल्लेख गरेको छ ।
सन् २०२१ मा कम्पनीले सात लाख ३० हजार ९३ प्यासेन्जर गाडीको बिक्री गरेको छ, जसमध्ये पाँच लाख ९३ हजार सात सय ४५ न्यू एनर्जी प्यासेन्जर गाडी छन् । यसको वाईओवाई वृद्धि दुई सय ३१ दशमलव छ प्रतिशत रहेको छ । सन् २०२२ को पहिलो ६ महिनामा कम्पनीले छ लाख ३८ हजार एक सय ५७ न्यू एनर्जी प्यासेन्जर गाडीको बिक्री गरेको छ, जसको वाईओवाई वृद्धि ३२४.८ प्रतिशत रहेको छ । कम्पनीको न्यू एनर्जी गाडीले आफ्नो छाप चार सयभन्दा बढी सहरहरुमा छोडिसकेको छ, जो ७० देश र छ महादेशमा पर्दछन् ।
आजको दिनमा, कार्बन उत्सर्जनको कमी र न्यू एनर्जीको विकास नै कम्पनीको प्राथमिकता रहेको छ । अन्तर्राष्ट्रिय हाई—टेक कम्पनी भएको नाताले, बीवाईडीले विश्वभर नै न्यू एनर्जी समाधानहरु प्रदान गर्नुपर्ने देखिन्छ । ग्लोबल ५०० गच्छेलाई ध्यानमा राख्दै कम्पनीले प्राविधिक आविष्कारहरु सिर्जना गर्नेछ । साथै दीगो विकास र उन्नतिको कामना गर्दै कुल द अर्थ बाई एक प्रतिशतको पनि पहल गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया