केएनपी नेरोल्याकको ‘पर्वसँगै रङ्गमा दङ्ग’ अफर
काठमाडौं । केएनपी नेरोल्याकले ‘पर्वसँगै रङ्गमा दङ्ग’ भन्ने चाडपर्व अफर सार्वजनिक गरेको छ । यो ग्राहककेन्द्रित अफर विशेष गरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा मान्य छ, जुन इम्प्रेसन २४ क्यारेट वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वासेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिनेछ ।
यस्तै ग्राहकहरुले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीले माथि उल्लिखित मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो । त्यसैगरी, दोस्रो उपहार कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरको छ भने अन्तिममा पाँच लाख रुपैयाँको एक जनालाई बम्पर उपहार पनि रहेको छ । यी दुई उपहारको विजेता लक्की ड्रमार्फत तय गरिने कम्पनीले जनाएको छ ।
केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्न अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया