बिजबजारबाट सामान खरिद गर्दा १० प्रतिशत पैसा फिर्ता
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म पैसा फिर्ता (क्यासब्याक) पाउने भएका छन् ।
सो स्किम ३१ डिसेम्बर २०२२ सम्म लागू हुने कम्पनीले जनाएको छ । एउटा खल्ती प्रयोगकर्ताले यो अवधिभरि पाँच सय रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यो सेवा लिन ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्यूआरबाट बिजबजारको खल्ती क्यूआरमा स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ । साथै ग्राहक खल्ती प्रयोगकर्ता पनि हुनुपर्ने बिजबजारले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया