रियलमीको ‘उत्सवको वहार हरेक दिन उपहार’को विजेता घोषणा
काठमाडौं । रियलमीले ‘उत्सवको वहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरू घोषणा गरेको छ । गत असोज १० देखि कात्तिक १४ गतेसम्म कम्पनीले उक्त क्याम्पेन सञ्चालन गरेको थियो ।
उक्त क्याम्पेनअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल)ले ६५ इन्चको कोनका फोरके टेलिभिजन र बाग्लुङका पूर्णबहादुर मल्ल (अलिशा मोबाइल सेन्टर) ले सात किलोको वाशिङ मेसिन जित्न सफल भएका छन् । त्यस्तै सामाखुसीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ फोरजी (८/१२८जीबी) जित्न सफल भए । रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरूलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरू प्रदान गर्ने अफर ल्याएको थियो ।
त्यस्तै उक्त अफरमा डेली प्राइजअन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर, रियलमी सी ३०(२३२ जीबी)लगायतका उपहारहरू पनि समावेश थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया