Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभाइबरद्वारा बिजनेस इनबक्स र कमर्सियल एकाउन्टको सुरुवात

भाइबरद्वारा बिजनेस इनबक्स र कमर्सियल एकाउन्टको सुरुवात


काठमाडौं । राकुटेन भाइबरले निजी र भ्वाइस बेस्ड कम्यूनिकेशन एपमा ब्राण्ड–प्रयोगकर्ता अन्तरक्रियाको विकासको नयाँ चरणको रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ । कम्पनीको नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छन्, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने कम्पनीको दाबी छ ।

भाइबरले ब्राण्ड र प्रयोगकर्ताको सञ्चारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले बिजनेस इनबक्स प्रस्तुत गरेको जनाएको छ । यसले व्यक्तिको नियमित च्याट स्क्रीनबाट सिधै पहुँचमा पुगी, ब्राण्ड र प्रयोगकर्ता अन्तरक्रियाका लागि सहयोग गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया