‘होन्डा चुज योर स्किम’ उपहार योजना
काठमाडौं । दुईपांग्रे कम्पनी होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकमुखी उपहार योजना ‘होन्डा चुज योर स्किम’ सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत होन्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद एक लाख रुपैयाँसम्म जित्न सकिने स्क््रयाच कुपनसँगै आठ हजार रुपैयाँसम्मको स्पेयर पार्ट्स, इन्जिन आयल र दुई वर्षसम्मको फ्रि सर्भिसिङ वा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क््रयाच कुपन वा १२ हजार पाँच सय रुपैयाँसम्मको पाँच वर्षको लागि एनिवल मेन्टिनेन्स कन्ट्राक्ट (एएमसी)मध्ये कुनै एक स्किम रोज्न सकिनेछ ।
नयाँ वर्ष २०८० को अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होन्डाले एक प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया