जर्मनीले कार्बन न्युट्रल ट्रान्जिसन कम गर्न उद्योगहरूलाई सहयोग गर्ने
जर्मनी । जर्मनीले कार्बन–न्युट्रल ट्रान्जिसनमा सहयोग गनै औद्योगिक फर्महरूलाई अर्बौँ रकम दिने बाचा गरेको छ । देशको चुनौतीपूर्ण औद्योगिक क्षेत्रलाई कार्बृन–न्युट्रल उत्पादन गर्ने प्रविधि परिवर्तन गर्न मद्दत गर्न ऊर्जा लागत सामना गरिरहेका फर्महरूलाई दशौँ अर्ब युरो उपलब्ध गराउने भएको हो ।
कच्चापदार्थ, ऊर्जा र श्रमको उच्च लागतका कारण युरोपेली उद्योगले दबाबको सामना गरिरहेकाले त्यसको समाधानका लागि जर्मनीले आगामी १५ वर्षमा करिब ५० अर्ब युरो खर्च गर्ने कार्यक्रम ल्याएको हो । यस कार्यक्रममा खर्च हुने पैसा जलवायु तथा रूपान्तरण कोष, उत्सर्जन व्यापार र अन्य स्रोतबाट जोहो गरिने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया