नेत्रज्योति संघद्वारा नेपालगञ्जमा ३ हजार विद्यार्थीको आँखा जाँच
नेपालगञ्ज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा बाँकेका विभिन्न चार विद्यालयका करिब तीन हजार विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरेको छ ।
नेपाल सरकारको सहयोगमा आयोजना गरिएको निःशुल्क विद्यालय आँखा जाँच शिविर कार्यक्रममा नेपालगञ्ज महानगरपालिकाका चारवटा सामुदायिक विद्यालयका दुई हजार आठ सय ६८ जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिएको हो । फुलटेका माध्यामिक विद्यालयका चार सय जना, महेन्द्र माध्यामिक विद्यालयका चार सय चार जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका दुई सय १४ जना र धम्बोझी माध्यामिक विद्यालयका एक हजार आठ सय ५० जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया