Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको ट्याक्टरको ठक्करबाट मृत्यु कि हत्या ?

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको ट्याक्टरको ठक्करबाट मृत्यु कि हत्या ?


काठमाडौं । रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीका बुवाको मृत्यु भएको छ । सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ती किशोरीको बुवालाई ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको हो ।

दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ तर उता मृतकका आफन्तले उनलाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन् । ती किशोरीका बुवाले केही दिनअघि मात्रै आफ्नी छोरीलाई भएको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया