फेरि एप्पल नै बन्यो विश्वको ठूलो कम्पनी
अमेरिका, साउन १९
आईफोन निर्माता एप्पल फेरि विश्वकै अधिक मूल्यवान् कम्पनी बनेको छ । कोरोना महामारीका बाबजुद कम्पनीको सेयर मूल्य शुक्रबार सर्वाधिक प्रतिकित्ता ४२५ अमेरिकी डलर पुगेपछि उसको मार्केट क्याप नै १८ खर्ब अमेरिकी डलर पुगेको हो । यो वर्ष कम्पनीको सेयर ४४.७ प्रतिशतले वृद्धि भएको थियो ।
तर तेल उत्पादक साउदी अराम्कोको भने डिसेरम्बर अन्त्ययता ६.४ प्रतिशतले सेयर मूल्य खस्किएको छ । सोही कारण एप्पलले अराम्कोलाई उछिनेको बताइएको छ । साउदी सरकारको बहुस्वामित्व रहेको अराम्कोको मूल्यांकन १७ खर्ब अमेरिकी डलर छ । कोरोना महामारीसँगै विश्वमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएपछि अराम्कोको सेयर खस्किएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया