फ्लिपकार्टले भारतमा ७० हजारलाई रोजगारी दिने
नयाँ दिल्ली, भदौ ३१
अमेरिकी सुपरमार्केट कम्पनी वालमार्टको स्वामित्व रहेको इ–कमर्स कम्पनी फ्लिपकार्टले चाडबाड सुरु हुनुअघि उसको बिग बिलियन डेज बिक्रीका बेला भारतका ७० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र लाखौँ मानिसलाई अप्रत्यक्ष रोजगारी दिने भएको छ । बेंग्लोरमा रहेको कम्पनीले आफ्नो आपूर्ति शृंखलामा प्रत्यक्ष रोजगारीको अवसर मिल्ने बताएको हो । यसका साथै खुद्रा पसल र बिक्री साझेदार केन्द्रमा अप्रत्यक्ष रोजगारी पनि मिल्नेछ ।
मंगलबार कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार चाडबाडको बेला क्षमता, भण्डारण, प्याकेजिङ, मानव संसाधन, प्रशिक्षण र वितरणका लागि धेरै लगानी हुने र चाडबाडको बेला अतिरिक्त रोजगारी पैदा गर्न सहयोग पुग्ने बताइएको छ । फ्लिपकार्टका वरिष्ठ उपाध्यक्ष अमितेश झाले अहिले कम्पनी प्रभावशाली साझेदार बनाउनेतिर लागेको बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया