सेञ्चुरी बैंकको शाखारहित बैकिङ सेवा बर्दिबासमा
काठमाडौं, पुस १७
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बर्दिबासमा शाखारहित बैैकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गहरूको सेवामा थप विस्तार गर्दै बर्दिबास नगरपालिका ३, पाटु, महोत्तरीबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजनप्रसाद ढुङगानाले सयुक्तरुपमा एक समारोहका बीच बर्दिबास, पाटुमा शाखारहित बैंकिङका प्रतिनिधि गंगाबहादुर कार्कीलाई ट्याब मेसिन हस्तान्तरण गरेका हुुन्, बैंकले विज्ञप्तिमार्फत भनेको छ । उद्घाटनपश्चात् बैंकले काठमाडौँं उपत्यकामा १३ शाखाहरू र सातवटा एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर एक सयवटा शाखाहरू र तीनवटा एक्सटेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा एक सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया