ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
इस्लामावाद ।
पाकिस्तान एक सय २४ राष्ट्रहरु सदस्य रहेको म्याड्रिड प्रणालीमा आबद्ध भएको छ । पाकिस्तानी ट्रेडमार्कको संरक्षण गर्न दक्षिण एसियाली राष्ट्र आबद्ध भएसँगै ब्रान्ड स्वामित्ववालाहरुलाई समेत निर्यात बजारमा संरक्षण पाउन सहज भएको बताइएको छ ।
म्याड्रिड कार्यविधिमा पहुँचसँगै पाकिस्तानी ट्रेडमार्क होल्डरहरुलाई आफ्नो ट्रेडमार्क सदस्य राष्ट्रहरुमा संरक्षण गर्न विश्व बौद्धिक सम्पत्ति संगठन (विपो) मा एउटा निवेदन मात्रै दिए पुग्नेछ । म्याड्रिड प्रणालीमा आबद्ध हुने पाकिस्ताान १०८औँ राष्ट्र बनेको विपोले जनाएको छ । उसले फेब्रुअरी २४ मा आफ्नो उपकरण राखेसँगै त्यसमा पहुँच प्राप्त गरेको पाकिस्तानी अनलाइन डनले जनाएको छ ।
योसँगै पाकिस्तानले १२३ सदस्य राष्ट्रमा पाकिस्तानका स्थानीय ब्रान्ड होल्डरले म्याड्रिड प्रणाली प्रयोग गरेर आफ्नो ट्रेडमार्क संरक्षणको प्रक्रिया थाल्न पाउनेछन् । त्यस्तै अन्य सदस्यराष्ट्रले पनि पाकिस्तानमा आफ्ना ट्रेडमार्कको संरक्षण अधिकार पाएको आईपीओ पाकिस्तानले विज्ञप्तिमार्फत जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया