सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा महर्जन
काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् । महासंघको सातौँ वार्षिक साधारणसभाको अवसरमा भएको निर्वाचनमा महर्जन अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै महासंघको प्रथम उपाध्यक्षमा राम प्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्षमा द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्षमा अमरनाथ गुप्ता, महासचिवमा किसान सुनार, सचिवमा निरबहादुर धमला र टंक बहादुर बराइली, कोषाध्यक्षमा केशर बहादुर विक र सहकोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा गंगाराम रसाइली, विष्णुभक्त बराइली, दिपक धनुके, कमल प्रसाद लामिछाने, जगत बहादुर सुनार, दिपक कुमार सुनार, प्रेम बहादुर विक, देवीलाल विक, श्याम कुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोम बहादुर विक, आनन्द कुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्धि बहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक विक, त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाइली, सम्झना शिवाकोटी निर्वाचित भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया