पाकिस्तानी एयरलाइन्सलाई युरोपेली प्रतिबन्ध लम्बियो
इस्लामाबाद ।
युरोपेली संघको हवाइ सुरक्षा संस्था (ईएएसए) ले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)माथिको प्रतिबन्ध लम्ब्याएको छ । संस्थाले पाकिस्तान नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)ले गरेको सुरक्षा अडिट समयमै लिन पनि निर्देशन दिएको छ ।
गत वर्ष जुलाईमा युरोपेली संस्थाले सदस्य राष्ट्रमा पाकिस्तानी एयरलाइन्सको उडानमाथि प्रतिबन्ध लगाएको थियो । अहिले फेरि यो प्रतिबन्ध मार्च ३१ सम्म लम्ब्याइएको छ । आईकाओले नै पाकिस्तानी एयरलाइन्समाथि सुरक्षाबारे ध्यानाकर्षण गराएकोले प्रतिबन्ध थप गर्नुपरेको युरोपेली संस्थाले दाबी गरेको छ । पाकिस्तानले भने प्रतिबन्ध हटाउन माग गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया