भारतको गोपनीयता नियमविरुद्ध अदालत गयो ह्वाट्स एप
नयाँ दिल्ली ।
सामाजिक सञ्जाल कम्पनी ह्वाट्स ए पभारतीय सरकारको नयाँ डिजिटल नियमविरुद्ध अदालत गएको छ । फेसबुकअन्तर्गतको कम्पनीले नयाँ नियमले गोपनीयताको रक्षाविरुद्ध कार्य गर्न लगाउने भन्दै अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।
एजेन्सीहरुका अनुसार च्याट कोबाट भयो भन्ने ट्रेस गर्न भारतीय सरकारले नियम ल्याएको थियो । गत फेब्रुअरीमा सरकारले सामाजिक सञ्जालका विषयवस्तु नियन्त्रणसम्बन्धी नयाँ कार्यविधि ल्याएको थियो ।
भारत ह्वाट्सएपको विशाल बजार हो । यहाँ उसका ४० करोड प्रयोगकर्ता रहेका छन् । सरकारी नियमले सामाजिक सञ्जालसम्बन्धी नियममा सूचनाको पहिलो स्रोतबारे सम्बन्धित कम्पनीले अभिलेख राख्नुपर्ने उल्लेख गरेको थियो ।
सोही नियमविरुद्ध ह्वाट्सएपले दिल्लीको उच्च अदालतमा मुद्दा दायर गरेको हो । दायर मुद्दामा उसले नयाँ नियमलाई असंवैधानिक घोषणा गर्न माग गरेको छ । ह्वाट्सएपले यो नियमले प्रयोगकर्ताको गोपनीय अधिकार कुण्ठित हुने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया