फाइभजीका लागि भोडाफोनले सामसङलाई छान्यो
लन्डन ।
भोडाफोनले आफ्नो फाइभजी पूर्वाधार आपूर्तिकर्ताको रुपमा चर्चित कम्पनी सामसङलाई छनोट गरेको छ । यसलाई सामसङले पाएको ठूलो अवसरका रुपमा लिइएको बताइएको छ । बेलायतले हुवावेका सामग्रीमाथि प्रतिबन्ध लगाउने अमेरिकालगायतका देशसँग हातेमालो गरेपछि नोकिया र एरिक्सनले प्रभुत्व जमाउने अपेक्षा गरिरहेका बेला सामसङको प्रवेश भएको हो ।
भोडाफोनले आफ्ना आपूर्तिकर्ता फराकिलो पार्ने उद्देश्य राखेको छ । सामसङ किटहरु दक्षिण पश्चिम इंग्ल्यान्ड र वेल्सका २५ सयभन्दा बढी ग्रामीण इलाकामा इन्स्टल गरिने बताइएको छ । सामसङले युरोपमा ओपन -यान अर्थात् ओपन रेडियो एक्सेस नेटवर्क बनाइरहेको छ । यस्तो नेटवर्क अन्य कम्पनीहरुले पनि बनाइरहेका छन् । यसको इक्विपमेन्टले फोन र टेलिफोनको मुख्य लिंक दिन्छ भने यसमा मोबाइल फोनको टावरमाथि एन्टेनालगायत वस्तु पनि कभर गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया